Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप ८२ जनामा कोरोना पुष्टि : १४७ जना डिस्चार्ज

जनता भ्वाइस by जनता भ्वाइस
July 12, 2020
in समाचार
0
आज ३८० जनामा कोरोना पुष्टि : ६५९१ पुग्यो संख्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २८

रामेछाप । नेपालमा वितेको २४ घण्टामा १ सय ४७ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसंगै नेपालमा कोेरोना जित्नेको संख्या ८ हजार ५ सय ८९ जना पुगेको छ । यो कुल संक्रमितको ५१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्त डा. जागेश्व गौतमले जानकारी दिए । हालसम्म आधभन्दा बडी निको भएका छन् ।

त्यस्तै २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । त्यसमा ८ हजार १ सय ७४ जना संक्रिय संक्रमित छन् ।

त्यस्तै बितेको २४ घण्टामा ३ हजार ९ सय १६ जनाको नमुना परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा २३ हजार ७ सय ८४ रहेको छ । भने आइसोलेसनमा ८ हजार १ सय ७४ जना रहेका छन् ।

हाल सम्ममा ३८ जानाको मृत्यु भएको छ ।

  • ७० जनामा कोरोना पुष्टि : ४३१ जना डिस्चार्ज
  • कोरोनाका कारण थप तीन जनाको मृत्यु
  • आज कोरोनाका संक्रमित भन्दा निकोहुने बढी १२० जना निकोभए : ११८ जना संक्रमित
  • आज थपिए रामेछापमा एक जना कोरोना संक्रमित

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

फेरि आयो नेपालमा सलहका दुई वटा झुण्ड

Next Post

रामेछापमा ज्वोरोका बिरामी बढे, डाक्टरहरु भन्छन् कोरोनाको डर हरायो

Next Post
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका एकको मृत्यु

रामेछापमा ज्वोरोका बिरामी बढे, डाक्टरहरु भन्छन् कोरोनाको डर हरायो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.