Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विश्वमा कोरोनाको नयाँ रकर्ड : दुई लाख ३० हजार ३ सय ७० जनामा पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
July 13, 2020
in समाचार, स्वास्थ्य
0
विश्वमा कोरोनाको नयाँ रकर्ड : दुई लाख ३० हजार ३ सय ७० जनामा पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार २९,

काठमाण्डाै । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्याले फेरि नयाँ रेकर्ड बनाएको छ ।कोरोना भाइरसको महामारी विश्वभर तीव्र गतिमा फैलंदै जाँदा दैनिक सङ्क्रमितको संख्याले नयाँ कीर्तिमान बनाउँदै गएको छ । हिजो मात्रै विश्वभर दुई लाख ३० हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

एकै दिन नयाँ सङ्क्रमित थपिएको यो अहिलेसम्मकै धेरै हो । यसअघि दुई लाख २८ हजार १८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । अमेरिका तथा दक्षिण पूर्वी एसियाली देशमा सङ्क्रमण तीव्र हुँदा दैनिक थपिने सङ्क्रमितको संख्या धेरै भएको संगठनले जनाएको छ ।

हिजो अमेरिकामा एक लाख ४२ हजार, दक्षिण पूर्वी एसियामा ३३ हजार, यूरोपमा १८ हजार, अफ्रिकामा १७ हजार तथा पूर्वी भूमध्यसागरमा १५ हजार भन्दा बढी सङ्क्रमित थपिएका छन् ।

हिजो विश्वभर कोभिड–१९ बाट पाँच हजार २ सय ८५ जनाको ज्यान गएकोमा अधिकांश उत्तर तथा दक्षिण अमेरिकी देशका रहेको डब्लुएचओले जनाएको छ । विश्वभर सङ्क्रमितको सख्या १ करोड ३० लाखभन्दा धेरै पुगेको वल्डोमिटरले जनाएको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

२४ घण्टामा १७सय भन्दा बढी कोरोका बिरामी निकोभएर डिस्चार्ज

Next Post

गैर सरकारी संस्थाले जिम्मा लिएको काममा स्थानिय सरकारको लगानी, नागरिकको करमा चरम दुरुपयोग (भिडियो सहित)

Next Post
गैर सरकारी संस्थाले जिम्मा लिएको काममा स्थानिय सरकारको लगानी, नागरिकको करमा चरम दुरुपयोग (भिडियो सहित)

गैर सरकारी संस्थाले जिम्मा लिएको काममा स्थानिय सरकारको लगानी, नागरिकको करमा चरम दुरुपयोग (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.