Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कठजोरमा विभत्स हत्या, एकको मृत्यु, एक गम्भिर

जनता भ्वाइस by जनता भ्वाइस
July 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
धारिलो हतियार प्रहार गरी घाइते बनाउने एक पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३०,

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा २ कठजोरको धानखोरीया भन्ने ठाँउमा विभत्स हत्या भएको छ । हत्यामा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही ठाँउका ६२ वर्षीय विनोद श्रेष्ठ छन् । गम्भिर घाइते भएका उनको उपचारको लागि मन्थलीस्थित तामाकोसी अस्पताल ल्याइएको र अस्पतालले मृत घोषणा गरेको थियो ।

घाइते हुनेमा ३७ वर्षीय कुमार श्रेष्ठ र २५ वर्षीय प्रेम श्रेष्ठ रहेका छन् । ३७ वर्षीय कुमार श्रेष्ठ गम्भिर घाइते भएका छन् । उनलाई सोमबार रातिनै थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका पवक्ता टकेन्द्र शर्माले जनता भ्वाइसलाई जानकारी दिए । प्रेमको अवस्था सामान्य रहेको छ ।

उनीहरुसंगै स्थानीय एक होटलमा रक्सी खाएर राति नौ बजेको समयमा घर फर्किरहेको अबस्थामा चार मध्ये ६२ वर्षीय डिलबहादुर श्रेष्ठले अरु तीन जनालाई धारिलो हतियार प्रहार गरेका थिए । उनीहरु सबै आफ्नता पर्ने बताइएको छ । उनलेसंगै हिडेका तीन जनालाई पछाडिबाट केले हानेको आफूहरुले पत्तै नपाएको तर हतियार धारिलो रहेको घाइते प्रेम श्रेष्ठले जनता भ्वाइसलाई भने ।

उनले भने हामी रक्सीले कोही पनि मातेका थिएनौ । ९ बजे नै घर जादै गर्दा पछाडिबाट उनले हामीलाई हतियार प्रहार गरे । हामी भागा-भागा भयो । उनी मानसिक रुपमा पहिले पहिले आली कम्जोर थिए । तर अचेल उनी ठिक थिए उनले भने ।

हतियार प्रहार गर्ने श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव पोष्टमाटमको लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीस्थित आकाशेमा राखिएको छ। file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गैर सरकारी संस्थाले जिम्मा लिएको काममा स्थानिय सरकारको लगानी, नागरिकको करमा चरम दुरुपयोग (भिडियो सहित)

Next Post

नायक निखिल उप्रेतीले भने अयाेध्या नेपालकै हो,राम नेपालमा जन्मेका हुन्

Next Post
नायक निखिल उप्रेतीले भने अयाेध्या नेपालकै हो,राम नेपालमा जन्मेका हुन्

नायक निखिल उप्रेतीले भने अयाेध्या नेपालकै हो,राम नेपालमा जन्मेका हुन्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.