Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

के-के आवश्यक पर्छ राष्ट्रिय परिचयपत्र बनाउन : रामेछापमा भोलीबाट सुरु हुदै

जनता भ्वाइस by जनता भ्वाइस
July 16, 2020
in राष्ट्रिय समाचार, समाचार
0
रामेछापमा मास्क नलगाई घरबाहिर निस्किनेलाइ कार्बाही,
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter
असार ३१,

रामेछाप । रामेछाप जिल्लामा भोली साउन १ गते बिहिबारदेखि राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम सुरु हुदै छ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय रामेछापमा नागरिकता तथा राहदानी बनाउन आउने व्यक्तिहरुको विवरण संकलनको काम भोलीदेखि सुरु हुन लागेको हो । केही दिन अघि प्रशासनमा बसेको एक जिल्ला स्तरिय भेलाले सो निर्णय गरेको हो । परिचय पत्र बनाउनको लागि प्रशासनले बुधबार एक सुचना जारी गर्दै संचारमाध्यममार्फत नागरिकहरुलाई परिचयपत्र बनाउनको लागि अनुरोध समेत गरेको छ । 

प्रशासनले विवरण दर्ता र कागजात राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा पठाई, कार्ड तयार भएपछि जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित व्यक्तिलाई विवरण प्रदान गरिने जानकारी दिएको छ । जारी सूचनामा परिचयपत्र बनाउन नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल र प्रतिलिपी, आमा र बुबाको नागरिकताको प्रतिलिपी उपलब्ध भएसम्म र नगारिकराको प्रमाणपत्रमा जन्म मिति नखुलेकाको हकमा सो खुल्ने प्रमाण वा स्थानीय तहको सिफारिस पत्र माग गरेको छ ।

सो पत्र पाउनको लागि कम्तिमा १६ वर्ष उमेर पुरा भएको हुनु पर्ने र नेपाली नागरिकताको प्रमाण पत्र लिएको हुनु पर्ने जिल्ला प्रशासनका प्रशासकीय अधिकृत राम प्रसाद भट्टराईले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरिएको छ ।

राष्ट्रिय परिचय पत्र वितरण दर्ता सम्बन्धि सूचना

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु

Next Post

चितुवाको आक्रमणमा परी रामेछापको डुम्री खर्कामा एकै परिवारका ३ जना गम्भिर घाइते

Next Post
चितुवाको आक्रमणमा परी रामेछापको डुम्री खर्कामा एकै परिवारका ३ जना गम्भिर घाइते

चितुवाको आक्रमणमा परी रामेछापको डुम्री खर्कामा एकै परिवारका ३ जना गम्भिर घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...