Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चितुवाको आक्रमणमा परी रामेछापको डुम्री खर्कामा एकै परिवारका ३ जना गम्भिर घाइते

जनता भ्वाइस by जनता भ्वाइस
July 15, 2020
in राष्ट्रिय समाचार, समाचार
0
चितुवाको आक्रमणमा परी रामेछापको डुम्री खर्कामा एकै परिवारका ३ जना गम्भिर घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३१

रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्कामा चितुवाको आक्रमणबाट एकै परिवारका तीन जना गम्भिर घाइते भएका छन् । बुधबार बिहान घर नजिकको खरबारीमा दाउरा लिन गएकी ३० वर्षीय छोरी अनिता सुवेदीलाई बारीको कान्लामा सुतेर बसेको चितुवाले एक्कासी आक्रमण गर्दा उनी गम्भिर घाइते भएकी हुन् ।

उनी कराएको आवज् सुनेर उनका दाई ३० वर्षीय बद्री सुवेदी र ४५ वर्षीय बुबा कृष्णा सुवेदी जाँदा उनीहरुलाई पनि चितुवाले आक्रमण गरेको उनकी भाइकी छोरी सुजना सुवेदीले जनता भ्वाइसलाई जानकारी दिइन् ।

घाइतेहरुको प्रथामिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भैरहेको छ । उनीहरु चितुवाको आक्रमणमा परेका हुन् । उनीहरुलाई चितुवाको टोकाइबाट एक जनाको हातमा प्वाल परेको छ भने दुई जनाको शरिरभरी चोट लागेको छ । चितुवा हाल सम्म पनि आक्रमण गरेको ठाँउबाट कतै नगएकाले जिल्ला प्रहरी कार्यालयको टोली घटना स्तलतर्फ गईरहेको बताइएको छ ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

के-के आवश्यक पर्छ राष्ट्रिय परिचयपत्र बनाउन : रामेछापमा भोलीबाट सुरु हुदै

Next Post

११ हजार नाघ्यो कोरोना जित्नेको संख्या : थप ११६ जना संक्रमित थपिए,

Next Post
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि

११ हजार नाघ्यो कोरोना जित्नेको संख्या : थप ११६ जना संक्रमित थपिए,

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.