Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

११ हजार नाघ्यो कोरोना जित्नेको संख्या : थप ११६ जना संक्रमित थपिए,

जनता भ्वाइस by जनता भ्वाइस
July 16, 2020
in समाचार, स्वास्थ्य
0
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३१

रामेछाप । बितेको २४ घण्टामा १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७ जना पुगेको छ । त्यस मध्येमा ६ हजार १ सय १४ जना सक्रय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले जानकारी दिए । उनकाअनुसार नेपालमा कोरोना जित्नेको संख्या ११ हजार नाघेको छ । डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको हो । बितेको २४ घण्टामा थप ६ सय ९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । अर्थात हालसम्म संक्रमितमध्ये ६४.२ प्रतिशत निको भएका छन् । बितेको २४ घण्टामा ५ हजार ९० जनाको परीक्षण भएको छ ।

त्यस्तै आज काठमाडौंमा ७ जना संक्रमित थपिएका छन् । त्यस्तै थप एकको मृत्यु भएको छ । यो संगै मृत्कको संख्या ३९ जना पुगेको छ ।

हाल सम्ममा २४ हजार ५ सय २७ जना रहेका छन् । त्यस्तै आईसोलेसनमा ६ हजार १ सय १३ छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

चितुवाको आक्रमणमा परी रामेछापको डुम्री खर्कामा एकै परिवारका ३ जना गम्भिर घाइते

Next Post

३९ पुग्यो कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या : थप एकको मृत्यु

Next Post
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो

३९ पुग्यो कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या : थप एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.