Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

३९ पुग्यो कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या : थप एकको मृत्यु

जनता भ्वाइस by जनता भ्वाइस
July 15, 2020
in समाचार
0
कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्कको संख्या ५ पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
असार ३१

रामेछाप । बितेको २४ घण्टामा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले रौतहटका एक ३६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए । रौतहटको पर्रोहा नगरपालिका- ७ का ३६ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । वीरगञ्जको नारायणी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको बुधबार दिउँसो साढे २ बजे मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमणका कारण नेपालमा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

ती युवकका दाजुको कोरोना सं‌क्रमणका कारण भारतमा मृत्यु भएको थियो । युवकसहित परिवारका अन्य सदस्य हालै भारतमा दाजुको अन्त्येष्टिमा सहभागी भएर फर्किएका थिए ।

नेपाल आएर क्वारेन्टिनमा बसेकै बेला युवकमा रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि असार २९ गते नारायणी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो ।

उनको स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडास्थित प्रयोगशालामा पठाइएको थियो । उनमा बुधबार नै कोरोना संक्रमण पुष्टि भएको हो । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

११ हजार नाघ्यो कोरोना जित्नेको संख्या : थप ११६ जना संक्रमित थपिए,

Next Post

साउनको पहिलो साताबाट मन्थली माविले पढाइ सुरु गर्ने,

Next Post
सरकारको आदेश लात हानेर गर्दैछ मन्थली मा.वि.चरम लापरर्वाही

साउनको पहिलो साताबाट मन्थली माविले पढाइ सुरु गर्ने,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.