Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगामी महाधिवेशनमा देउवा सभापति उम्मेदवार बन्ने दाउमा, नभए चुनाव भाँड्ने खेल सुरु

जनता भ्वाइस by जनता भ्वाइस
July 17, 2020
in समाचार
0
आगामी महाधिवेशनमा देउवा सभापति उम्मेदवार बन्ने दाउमा, नभए चुनाव भाँड्ने खेल सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन १,        

काठमाडौं । नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले सभापति शेरवहादुर देउवाले आगामी फागुनमा चुनाव नगराउने खेलमा लागि परेको आरोप लगाएको छ । देउवाले चुनाव नगरेर आफ्नो कार्यकाल लम्ब्याउने कसरतमा लागेको निष्कर्ष निकालेको हो । बुधबार पौडेल पक्षका राजधानीमा रहेका नेताहरूको भेलाले आगामी फागुन ७ देखि हुने भनिएको महाधिवेशन भाँड्न देउवा पक्ष लागेको आरोप लगाएको हो । कांग्रेसको आगामी फागुन ७ गतेदेखि  १४ औं महाधिवेशनले हुने कार्यातालिका छ । पौडेल पक्षले सभापति देउवा आफैँ आगामी महाधिवेशनमा सभापतिकै उम्मेदवार हुने आशंका पनि गरिएको छ ।

‘देउवा पक्ष फागुनमा महाधिवेशन नगर्ने मनस्थितिमा छ,’ पौडेल पक्षका एक नेताले भने, ‘अहिले सदस्यता नवीकरण र सदस्यता वितरणको नाममा असाध्यै भद्रगोल काम छ । त्यस्तै पार्टी प्रवेशका नाममा जथाभावी क्रियाशील सदस्यता वितरण गर्न लागिएको बताए ।

देउवा कार्यकाल लम्ब्याउने दाउमा छन्।’  ती नेताकै अनुसार पौडेल पक्षको भेलामा वरिष्ठ नेता पौडेल, कांग्रेसका महामन्त्री शशांक कोइराला, कांग्रेसका केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा.मीनेन्द्र रिजाल, दिलेन्द्र बडू लगायतका नेता सहभागी थिए।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी

Next Post

ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिनुस् भने प्रचण्ड र माधव नेपालले

Next Post
नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी

ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिनुस् भने प्रचण्ड र माधव नेपालले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

सल्लाहकार               : शेरबहादुर तामाङ्ग
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.