Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिनुस् भने प्रचण्ड र माधव नेपालले

जनता भ्वाइस by जनता भ्वाइस
July 17, 2020
in समाचार
0
नेकपा विवाद : ओली–प्रचण्ड र माधव नेपालबिच छलफल जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन शीर्ष नेताहरुले आज पनि आग्रह गरेका छन् । बालुवाटरमा बिहानदेखि जारी छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट राजीनामा दिन माग गरेका हुन् । तर ओलीले दुबै पद नछाड्ने आडान काएमै राखेका छन् ।

बालुवाटारको छलफल अघि नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल) प्रचण्डको निवास खुमलाटारमा प्रधानमन्त्रीको राजीनामा माग्ने छलफल तथा तयारीका साथ छलफल गरेका थिए  ।

भोलि साउन २ गतेका लागि तय भएको स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । तर आज पनि सहमति जुटेको छैन । file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आगामी महाधिवेशनमा देउवा सभापति उम्मेदवार बन्ने दाउमा, नभए चुनाव भाँड्ने खेल सुरु

Next Post

थप १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

Next Post
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि

थप १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.