Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

थप १६७ जनामा कोरोना संक्रमण, २१३ जना डिस्चार्ज

जनता भ्वाइस by जनता भ्वाइस
July 17, 2020
in समाचार
0
४ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, आज ३२३ जनामा पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन १

काठमाडौं ।नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ६७ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ३ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । पछिल्लो २४ घण्टामा २ सय १३ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ११ हजार २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेहरु ६८.८५ प्रतिशत हुन् ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ८१ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल २३ हजार ५ सय जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार ५६ जना आइसोलेसनमा रहेका छन् । ५ सय बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा गरी ५ जिल्ला रहेका छन् ।

प्रवक्ता गौतमले हवाइ तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुको कम्तीमा एकपटक पिसिआर परिक्षण गराउन स्वास्थ्य मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिनुस् भने प्रचण्ड र माधव नेपालले

Next Post

नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ

Next Post
कोरोना संक्रमणबारे झुटो प्रचार गर्ने रामेछापका युवक पक्राउ

नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.