Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

देशभरका सय नमुना विद्यालयमा पर्यो खाँडादेवीको विष्णुजनज्योती मावि

जनता भ्वाइस by जनता भ्वाइस
July 16, 2020
in राष्ट्रिय समाचार, शिक्षा, समाचार
0
विद्यालय खोल्ने मिति तोकियो
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter
साउन ०१

काठमाडौं । सरकारले देशभरबाट १०० वटा नमुना विद्यालय छनोट गरेको छ। विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार देशभरका १०० विद्यालयलाई नमुना विकासका लागि छनोट गरेको हो। शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यालयहरु छनोट गर्ने निर्णय गरेको हो।

‘प्रस्तुत विषयमा यस केन्द्रबाट आर्थिक वर्ष २०७६/०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरू छनोट नभएका स्थानीय तहअन्तर्गत १०० वटा विद्यालयहरू नमुना विकासका लागि छनोट गर्न मिति २०७६ असोज १६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आह्वान गरिएअनुसार आवेदन गरेका विद्यालयहरू मध्येबाट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संसोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को मिति २०७७/३/३१ को निर्णय अुसार देहाय बमोजिमको विद्यालयहरू छनोट भएको ब्यहोरा निर्देशानुसार अनुरोध छ’ केन्द्रको विज्ञप्तिमा भनिएको छ। विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमश: विद्यालय विकास गर्ने लक्ष्य रहेको पनि केन्द्रले जनाएको छ। file Photo



Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सुत्केरी हुन आउने महिलाको संख्या बढ्न थालेपछि सिन्धुली अस्पताल विस्तार

Next Post

सिन्धुलीमा कोरोना जितेर एक जना डिस्चार्ज

Next Post
सिन्धुलीमा कोरोना जितेर एक जना डिस्चार्ज

सिन्धुलीमा कोरोना जितेर एक जना डिस्चार्ज

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.