Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा कोरोना जितेर एक जना डिस्चार्ज

जनता भ्वाइस by जनता भ्वाइस
July 16, 2020
in समाचार
0
सिन्धुलीमा कोरोना जितेर एक जना डिस्चार्ज
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, श्रावण १ सिन्धुलीमाढि ।
आज कोरोना जितेर एक जना डिस्चार्ज हुनुभएको छ । सिन्धुलिको दुधौली नगरपालिका २ भलुवाहिका का ३५ बर्षिय राजदेव अधिकारी दनुवार सिन्धुली अस्पताल बाट डिस्चार्ज हुनु भएको अस्पताल व्यवस्थापक विमल श्रेष्ठले जानकरी दिनुभयो । उहाँको दोस्रोपटकको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको हो । उहाँ गत असार १७ गते कोरोना रिोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना हुनुभएको थियो । अव सिन्धुली अस्पतालमा ३ जना पुरुष आइशोलेसनमा उपचार गराइरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको सिन्धुली अस्पतालले जनाएको छ । यो सँगै सिन्धुली अस्पतालकै आइशोलेसनमा रहेर उपचार गराई ८ जना डिर्चाज भैसकेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

देशभरका सय नमुना विद्यालयमा पर्यो खाँडादेवीको विष्णुजनज्योती मावि

Next Post

संसद विकास कोषको लगानी खोलामा, पालिकाले रोक्यो भुक्तानी (भिडियो सहित)

Next Post
संसद विकास कोषको लगानी खोलामा, पालिकाले रोक्यो भुक्तानी (भिडियो सहित)

संसद विकास कोषको लगानी खोलामा, पालिकाले रोक्यो भुक्तानी (भिडियो सहित)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.