साउन २,
काठमाण्डौं । नेपालमा सुनको भाउ घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपालमा पनि तोलामा ५ सय रुपैयाँ घटेको नेपाल सुन्चाँदी ब्यवसायी महासंघले जनाएको छ। आज सुन नेपालमा ९२ हजार २ सय कारोबार भैरहेको महासंघको भनाइ छ ।
अन्तराष्ट्रिय बजारमा सुन आज १२ डलरले घटेको छ ।
त्यस्तै चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ९ सय ९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।file Photo