Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

यातायात व्यवसायीहरु सवारी संचालनमा तयार : ७ गते पछि लामो दुरीको पनि बस चल्ने

जनता भ्वाइस by जनता भ्वाइस
July 18, 2020
in समाचार
0
१२ घण्टामा २ हजार भन्दा बढी यात्रु रातारात जिल्ला भित्रीए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
साउन ०३,

काठमाडौं । अबको २-३ दिनमा सार्वजनिक यातयात संचालनमा आउने भएको छ । सरकारले गत असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सवारी चलाउन दिने निर्णय गरे पनि विभिन्न माग राख्दै सवारी संचालन नगरि बसेका यातायात व्यवसायिहरुले राष्ट्र बैकंले आफूहरुको माग सम्बोधन गरेको भन्दै अबको २-३ दिनमा यातायात संचालनमा ल्याउन तयार भएका हुन् ।

शुक्रबार राष्ट्र बैकंले ल्याएको मौद्रिक नीतिले आफूहरुको धेरै जसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायिहरुले खुसी हुदै यातायात संचालनमा ल्याउने भएको यातायात व्यवसायिका राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

उनका अनुसार सरकारले जारी गरेको मापदण्डा अनुसार नै सवारी संचालनमा आउने भएको छ । सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ । सहज वातावरण सहज बने साउन ७ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने व्यवसायीहरुको तर्क छ । यद्यपि सरकारले यसबारे केही भनेको छैन ।file Photo

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आज राति नर्विच सिटी र बर्नलेबीच खेलहुने

Next Post

प्रविधिको प्रयोगले सरकारी खर्चमा कमि, प्रविधि मैत्री बन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभाग

Next Post
प्रविधिको प्रयोगले सरकारी खर्चमा कमि, प्रविधि मैत्री बन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभाग

प्रविधिको प्रयोगले सरकारी खर्चमा कमि, प्रविधि मैत्री बन्दै भूमि व्यवस्थापन तथा अभिलेख विभाग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.