Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

पूर्व प्रधानमन्त्री भट्टराईको ट्वीटमाथि फलोअरको पारो चढ्यो, फलोअर्स भन्छन् ‘तिमी वेश्या हौ…’

जनता भ्वाइस by जनता भ्वाइस
July 21, 2020
in समाचार
0
पूर्व प्रधानमन्त्री भट्टराईको ट्वीटमाथि फलोअरको पारो चढ्यो, फलोअर्स भन्छन् ‘तिमी वेश्या हौ…’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पूर्व प्रधानमन्त्री भट्टराईको ट्वीटमाथि फलोअरको पारो चढ्यो, फलोअर्स भन्छन् ‘तिमी वेश्या हौ…’
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आज बिहान एक ट्वीटमा काटुर्निष्ट रविन सायमीको कार्टुनमाथि आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन् । कार्टुनिष्ट सायमीले बनाएको कार्टुनमा कुनै एक यज्ञ स्थलमा ध्वजा पतका टाँगेर कार्यायोजना गरिँदै छ ।

सो कार्यायोजनामा प्रधानमन्त्री ओली जस्ता देखिने मान्छे कर्ताका रुपमा हात जोडेर बसेका छन् भने भगवान रामचन्दले उनलाई तथास्तु दिइरहेका देखिन्छन् । यज्ञमा नेकपाको झण्डा फर्फराइरहेको छ भने यज्ञको अग्नीकुण्डमा बालिएको आगोमा ‘लेनिन’ लेखिएको हल्का रातो रंगको र ‘माक्र्स’ लेखिएको हल्का निलो आकासे रंगको २ वटा किताब जल्दै गरेको छ ।


भट्टराईले सो कार्टुनप्रति आफ्नो धारणा राख्दै भनेका छन्, ‘सटिक चित्रण ! राष्ट्रवादको अग्नीकुण्डमा माक्र्सको आहुती ! नेकपा भित्र बहस हुनुपर्ने गुदी कुरो यही होइन र ? सत्ताको म्युजिकल चेयरले मात्र कहाँ पुर्याउला र ?’ उनले प्रश्न गरेका छन् ।


भट्टराईले गरेको ट्वीटलाई उनका धेरै फ्यानहरुले कमेन्ट गरेका छन् । जस मध्येमा उनको ट्वीटप्रति कमेन्ट गर्दै ‘भिषण’ नामका ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘तिमी अर्को पाटीको यसरी पछि लाग्छौ नि, त्यो समय त्यो मेहनत आफ्नो पार्टीमा गरेका भए आज आठ वटा पार्टीमा पोइला जानु पर्दैनथ्यो । तिमी एउटी यस्ती बेश्या हौ, जो फलानोकी श्रीमती फलानासँग मोज गरी, कस्ती लाज नभएकी भनेर भन्ने आफ्नो चाहीँ पेशा नै त्यही । हैट् !’


। त्यस्तै अर्का ट्वीटर प्रयोगकर्ता ‘पर्यावरण’ ले पनि भिषणले जस्तै कटाक्ष गरेका छन् । उनी लेख्छन् ‘हरे डाक्टर साप बिहान जुरुक्क उठ्ने वित्तिकै अरुकै आलोचनाबाट आफ्नो दिन सुरु गर्नुहुन्छ ? तपाईको सोच ? त्यस्तै अर्का प्रयोगकर्ता रोशन दाहाल आफ्नो प्रतिक्रिया यसरी लेख्छन्, ‘नेपाली माटो अनुसारको वाद हुँदा राम्रो, माक्र्स लेलिन माओवादले नेपाल र नेपालीको भलो हँुदैन । नेपाल वादमा हिँड्नु अहिलेको आवश्यकता हो । प्रधानमन्त्रीलाई नेपाल वादमा हिँड्नु भएकोमा धन्यवाद् ।’ (सम्पादित्)

सटीक चित्रण ! राष्ट्रवादको अग्निकुण्डमा मार्क्सको आहुती ! नेकपाभित्र बहस हुनुपर्ने गुदी कुरो यही हैन र ? सत्ताको म्युजिकल चेयरले मात्र कहाँ पुर्याउला र? https://t.co/aOCwmSukv4

— Baburam Bhattarai (@brb1954) July 21, 2020

https://twitter.com/rabinsayami1/status/1285375048925057024

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पहिरोले एक परिवार नै बेपत्ता

Next Post

चीनको केरुङ च्छो ताल फुट्ने खतरा, भोटेकोसी र सुनकोसी आसपास सुरक्षित रहन आग्रह

Next Post
चीनको केरुङ च्छो ताल फुट्ने खतरा, भोटेकोसी र सुनकोसी आसपास सुरक्षित रहन आग्रह

चीनको केरुङ च्छो ताल फुट्ने खतरा, भोटेकोसी र सुनकोसी आसपास सुरक्षित रहन आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.