Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मादक पदार्थ सेवन जाँच आजै देखि नियमित रुपमा थालिने

जनता भ्वाइस by जनता भ्वाइस
July 22, 2020
in समाचार
0
मादक पदार्थ सेवन जाँच आजै देखि नियमित रुपमा थालिने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

७ साउन, काठमाडौं ।

कोरोना महामारीका कारण रोकिएको मादक पदार्थ सेवन जाँच आजबाट नियमित रुपमा थालिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताएका छन् ।

ढकालका अनुसार ‘ मेसिनको प्रयोगलाई भने निरुत्साहित गरिनेछ।’ बरु मेडिकलमा लगेर समेत जाँच गराएर कारबाहीको दायरामा ल्याइन सकिन्छ । यो महामारीमा सचेत भएर चेक गरिनेछ ।

कोरोना भाईरसको महामारीका कारण ट्राफिकले ७ चैतबाट मापसे जाँच रोकेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रासम पार्कमा वृक्षारोपण गर्दै पुष्पलाललाई सम्झियो नेकपा रामेछापले

Next Post

अस्ताए बर्मन बुढा, पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

Next Post
अस्ताए बर्मन बुढा, पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

अस्ताए बर्मन बुढा, पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.