Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो

जनता भ्वाइस by जनता भ्वाइस
July 24, 2020
in समाचार
0
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पछिल्ला केही दिन यता वर्षाको कारणले सडकहरुमा पहिरो खस्ने क्रम जारी छ । यस्तै नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६को चार किलोमा आज बिहान फेरि पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । ‘पहिरो ठूलो भएकोले कतिखेर पन्छाएर सकिन्छ भन्न सकिन्न ।’ सोही स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो । सो पहिलो ३६ घण्टा लामो समय लगाएर पन्छाइएकोे भएपनि फेरि पहिरो खसेको कारण दुईतर्फी सडक अवरुद्ध भएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गर्यो नयाँ मौसमी तालिका

Next Post

ओली–देउवा भेटघाट, के छलफल भयो त भेटमा ?

Next Post
ओली–देउवा भेटघाट, के छलफल भयो त भेटमा ?

ओली–देउवा भेटघाट, के छलफल भयो त भेटमा ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.