Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ओली–देउवा भेटघाट, के छलफल भयो त भेटमा ?

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
ओली–देउवा भेटघाट, के छलफल भयो त भेटमा ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन ९, काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।


बिहीबार दिउँसो बालुवाटार पुगेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउन अन्त्य भएको अवस्थामा कोरोना नियन्त्रणका लागि रणनीति बनाउन आग्रह गरेका हुन् ।

१ सय २० दिने लकडाउनलाई सरकारले मंगलबार रातिदेखि अन्त्य भएको घोषणा गरेको थियो । यस्तो घोषणा गरेपनि कोरोना संक्रमित कम भएका छैनन् ।

सभापति देउवाले प्रधानमन्त्रीलाई भेटेर कोरोना नियन्त्रणका लागि रणनीति बनाउन र बाँढी पहिरोका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।


कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने ‘कोरोना संक्रमित को संख्या २० हजार पुग्न लागेको र ४३ जनाको मृत्यु भइसकेको अवस्थामा चुनौति सामना गर्न नयाँ र विशेष रणनीति अपनाउनु पर्ने देउवाको भनाइ छ ।’ कोरोना संक्रमितहरुलाई पिसिआर विधिबाट परीक्षणको दायरा वृद्धि गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरेको पौडेलले जानकारी दिएका छन् ।

विदेशमा रोजगारीको गुमाएर अलपत्र भएका नेपालीहरुलाई उद्धार गर्न सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो

Next Post

मेरो लागि व्रत नबस

Next Post
मेरो लागि व्रत नबस

मेरो लागि व्रत नबस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.