Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

युवा दिवसमा हुने भो रक्तदान र निबन्ध लेखन

जनता भ्वाइस by जनता भ्वाइस
August 6, 2020
in राष्ट्रिय समाचार, समाचार
0
युवा दिवसमा हुने भो रक्तदान र निबन्ध लेखन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

साउन २२, जनता भ्वाइस संवाददाता, रामेछाप
मन्थली नगर युवा सञ्जालले युवा दिवसका अवसरमा रक्तदान कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । मन्थली नगर युवा संजालको अगुवाईमा आउँदो साउन २७ गते उक्त कार्यक्रम गर्न लागिएको हो । साउन २१ गते मन्थली युवा संजालको बैठकले यस्तो निर्णय गरेको युवा संजालका अध्यक्ष पुष्कर भट्टराईले बताए ।


साथै उक्त दिन वातावरण संरक्षण परियोजना मन्थलीको कार्यक्षेत्र भित्र गठित युवा क्लब सहभागी हुने गरि निबन्ध लेखन प्रतियोगिता आयोजना गरिने भएको छ । उल्लेखित कार्यक्रमहरुमा मन्थली नगर युवा संजाल र वातावरण संरक्षण परियोजनाको सहभागिता रहने बताइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जम्मु–कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

Next Post

पूर्व जिविसका कर्मचारीहरुको अवकास भुक्तानीबारे मन्त्रालयको निर्देशन

Next Post
पूर्व जिविसका कर्मचारीहरुको अवकास भुक्तानीबारे  मन्त्रालयको निर्देशन

पूर्व जिविसका कर्मचारीहरुको अवकास भुक्तानीबारे मन्त्रालयको निर्देशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.