Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सुनरपानीमा कुकुरको टोकाईबाट ३ महिला घाईते

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2020
in राष्ट्रिय समाचार, समाचार
0
सुनरपानीमा कुकुरको टोकाईबाट ३ महिला घाईते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

साउन २५, रामेछाप ।

मन्थली नगरपालिका वडा नं. ५ सुनारपानीमा कुकुरको टोकाईबाट ३ जना घाईते भएका छन् । दिउसो करिब १२ बजेको समयमा यो घटना भएको हो । कुकुरको टोकाई बाट स्थानिय अन्दाजी वर्ष ४० की राधा कार्की, अन्दाजी वर्ष २८ वर्षकी विन्दारम्तेल र अन्दाजी २५ वर्षकी अम्बिका रम्तेल घाईते भएका छन् ।

कुकुरको टोकाईबाट घाईते भएकाहरूलाई मन्थली नगरपालिकाको गाडीमा मन्थली प्राथामिक स्वास्थ्य केन्द्र ल्याउने तयारी भै रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सरकारले जारी गर्यो चाडपर्व सम्बन्धी नयाँ मापदण्ड, सबै क्षेत्रमा अनिवार्य लागु गर्न–गराउन कडाईका साथ निर्देशन

Next Post

कुकुरको आक्रमणबाट घाइतेको संख्या बढ्दो, घाइतेहरुलाई टेकु अस्पताल रेफर गरियो

Next Post
कुकुरको आक्रमणबाट घाइतेको संख्या बढ्दो, घाइतेहरुलाई टेकु अस्पताल रेफर गरियो

कुकुरको आक्रमणबाट घाइतेको संख्या बढ्दो, घाइतेहरुलाई टेकु अस्पताल रेफर गरियो

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.