Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सोलुको चोकर्मा हिमतालका कारण तटीय क्षेत्रमा जोखिम

जनता भ्वाइस by जनता भ्वाइस
August 10, 2020
in समाचार
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

साउन २६ । सोलुखुम्बु ।

पछिल्लो समयमा भारी वर्षका कारण सोलुखुम्बुको चोकर्मा हिमताल फुटेपछि सोलु खोलामा शुक्रबारदेखि ठूलो बाढी आएको सोलु दूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पाले जानकारी दिएका छन् । जसको कारण केही दिनदेखि सोलु खोलामा लेदो सहितको बाढी आइरहेको छ । एउटा चौंरी गोठ पनि बाढीले बगाएको छ । तालको एक छेउ मात्र फुटेकाले पानी थोरै र बिस्तारै बग्दा अत्याधिक रुपमा धनजनको ठूलो क्षति हुन नपाएको तर त्रास भने बढेको उनले मेयर शेर्पाले बताए । पाँच हजारभन्दा बढीको उचाईमा रहेको चोकर्मा तालको सबै पानी बाहिरिए सोलु खोलामा ठूलो बाढी आउने र त्यसले धेरै जनधनको क्षति हुन सक्ने शेर्पाको भनाई छ । चोकर्मा ताल सोलु सदरमुकामबाट झण्डै ६० किलोमिटर टाढा पर्छ । सोलु खोलामा पानीको सतह बढेपछि स्थानीय प्रशासनले खोला किनारमा रहेका बस्तीमा सावधानी अपनाउन अपिल गरेको छ । \

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

भारतमा प्रतिमिनेट ५ सयको कोरोना परीक्षण, कूल करिब २ करोड ५० लाख परीक्षण गरियो

Next Post

पहिरोको कारण हाइड्रोपावरमा समेत क्षति, गौरीशंकरको पहिरोका कारण एकको मृत्यु

Next Post
पहिरोको कारण हाइड्रोपावरमा समेत क्षति, गौरीशंकरको पहिरोका कारण एकको मृत्यु

पहिरोको कारण हाइड्रोपावरमा समेत क्षति, गौरीशंकरको पहिरोका कारण एकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...