Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गाउँपालिकाभित्र संचालित सबै शैक्षिक क्रियाकलाप रोक्न निर्देशन, अब के होला त बालबालिकाहरुको भविष्य ?

जनता भ्वाइस by जनता भ्वाइस
August 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गाउँपालिकाले गर्ने गराउने कार्यक्रममा पेश्की दिने कार्य पूर्ण रुपमा  बन्देज (भिडियो सहित)
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

साउन २६, जनता भ्वाइस संवाददाता, रामेछाप ।
दोरम्बा गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९) का कारण लामो समयदेखि रोकिएको शैक्षिक क्रियाकलाप यो सघन अवस्थामा पुनः संचालन नगर्न निर्देशन दिएको छ । एकाध विद्यालयहरुले छिट्फुट् रुपमा संचालन गरेका शैक्षिक क्रियाकलापहरुलाई समेत रोक्न पालिकाले निर्देशन दिएको हो । आज सो गाउँपालिकाका शिक्षा अधिकृत धनध्वज लामाको हस्ताक्षरमा जारी सूचनामा दोरम्बा गाउँपालिका अन्तर्गत संचालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले अर्को सूचना जारी नभएसम्मका लागि वैकल्पिक प्रणालीमार्फत् गरिने सिकाई सहजीकरणका सम्पूर्ण क्रियाकलापहरु स्थगित गर्नु गराउनु हुन सबैमा जानकारीका साथ अनुरोध गरेको छ ।


साथै नेपाल सरकारका निर्देशनहरु, जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी विद्यालयका तपसिलका कार्यहरु भने सम्पादन गर्नु गराउनु हुन निर्देशन दिएको छ ।


साथै, गाउँपालिकाले रामेछाप जिल्लाभन्दा बाहिर जिल्लाबाट विद्यालयमा फर्केका शिक्षकहरुलाई १५ दिनसम्म सेल्फ क्वारेन्टिनमा बस्न लगाउने र सोको व्यवस्थापन गर्ने गराउने बारेमा समेत प्रष्ट निर्देशन दिएको छ । हरेक विद्यालयहरुका शिक्षकलाई नियमित रुपमा विद्यालयमा उपस्थित भई विद्यालयका अन्तारिक कार्यहरु सावधानीपूर्वक गर्नको लागि यो सूचना बाधक नहुने भन्दै गाउँपालिकामा बुझाउने पर्ने विद्यालयका कागजातहरु भने समयमा नै पेश गर्न सूचनाको निर्देशनमा उल्लेख छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

पहिरोको कारण हाइड्रोपावरमा समेत क्षति, गौरीशंकरको पहिरोका कारण एकको मृत्यु

Next Post

उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कार -२०७७ द्वारा घिसिङ सम्मानित

Next Post
उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष  पुरस्कार -२०७७ द्वारा घिसिङ सम्मानित

उत्कृष्ट आदिवासी जनजाती पत्रकारीता वर्ष पुरस्कार -२०७७ द्वारा घिसिङ सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.