नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को सचिवालय बैठक सम्पन्न


नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को आज बसेको सचिवालय बैठक सम्पन्न भएकाे छ । अध्यक्षद्वयद्वारा गठित कार्यदलकाे बारेमा बैठकमा जानकारी गराइएकाे छ, कार्यदललाई बैठकले बधाई ज्ञापन र अनुमाेदन गरेकाे छ । कार्यदलले प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकमा आउनेछ ।

तपाईको प्रतिकृया दिनुहोस्