Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

६ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
August 27, 2020
in समाचार
0
फेसबुक पोष्टका कारण वाग्ले प्रहरी फन्दामा, के लेखेका थिए हेर्नुहोस्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ९, सिन्धुलीमाढि । सिन्धुलीमा ६ बर्षीया बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुधौली नगरपालिकाका १४ र १६ बर्षका किशोर छन् । प्रहरीले घटनामा संलग्नको नाम भने गोप्य राखेको छ ।

ईलाका प्रहरी कार्यालय डकाहाका प्रमुख सुगन्ध श्रेष्ठका अनुसार बालिका अस्ति भदौ ७ गते बालिका बलात्कृत भएकी हुन् । आरोपित दुबैजनालाई सोमबार पक्राउ गरेर आज मंगलबार जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याइएकोे छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटना बारे अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपि रञ्जु सिक्देलले बताउनुभयो ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

लकडाउन थप कडा बन्दै, बजार डुल्न निस्केका मोटरसाइकल ट्राफिक कब्जामा

Next Post

गाउँगाउँमा लघुवित्तको किस्ता आतङ्क

Next Post
गाउँगाउँमा लघुवित्तको किस्ता आतङ्क

गाउँगाउँमा लघुवित्तको किस्ता आतङ्क

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.