Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेपाली काँग्रेसका नेता कोइरालामा कोरोना संक्रमण पुष्टि

जनता भ्वाइस by जनता भ्वाइस
September 10, 2020
in समाचार
0
नेपाली काँग्रेसका नेता कोइरालामा कोरोना संक्रमण पुष्टि
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २३ । जनता भ्वाइस संवाददाता, रामेछाप ।


नेपाली काँग्रेसका नेता शसाङ्क कोइराला कोरोना संक्रमण पोजेटिभ भएका छन् । आज आएको रिपोर्ट अनुसार कोइराला कोरोना संक्रमण पोजेटिभ भएको उनले बताएका छन् ।


सामाजिक संजाल मार्फत आफू कोरोना भाइरस पोजेटिभ भएको उनले जानकारी दिएका हुन् । उनले फेसबुक मार्फत जानकारी दिँदै सबै साथीहरुलाई आफू कोरोना भाइरस पोजेटिभ भएपनि आफूलाई कुनै पनि खराब लक्षण नदेखिएको जनाएका छन् । फेसबुकमा एक स्टाटस पोष्ट गर्दै कोइराला भन्छन्,

‘प्रिय साथीहरु ! आज गरिएको कोरोना परिक्षणमा ममा कोरोना पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन । चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेशनमा बसेको छु । म सँग प्रत्यक्ष सम्पर्कमा आउनु भएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।
जय नेपाल ।


कोइरालाले आफ्नो फेसबुक स्टाटसमा भनेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

युवा क्लबहरुले गरे कोरोनाको संक्रमण न्यूनिकरणका लागि माक्स वितरण

Next Post

फुडबैंक संचालनको तयारीमा रासम, फुड प्याकेजिङको कार्य तिव्र गतिमा

Next Post
फुडबैंक संचालनको तयारीमा रासम, फुड प्याकेजिङको कार्य तिव्र गतिमा

फुडबैंक संचालनको तयारीमा रासम, फुड प्याकेजिङको कार्य तिव्र गतिमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...