Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

असोज ६ देखि विद्यालय खुल्छ : अध्यक्ष सुनुवार

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in राष्ट्रिय समाचार, समाचार
0
घर नक्सा अभिलेखिकरण गर्न समय सिमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २९, जनता भ्वाइस संवाददाता, रामेछाप
गोकुलगंगा गाउँपालिकाले असोज ६ गतेदेखि आफ्नो पालिकाभित्र रहेका विद्यालय खोल्न सकिने जानकारी दिएको छ ।


आज पालिकाले प्रधानाध्यापकहरूसँगको बैठक सम्पन्न गरेसँगै विद्यालय खोल्ने निर्णय भएको उक्त गाएँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारले जनता भ्वाइसलाई जानकारी दिएका छन् ।
अध्यक्षका सुनुवारका अनुसार असोज ६ गते भित्र नेपाल सरकारको कोरोना सम्बन्धित मापदण्डलाई टेकेर विद्यालय संचालन विधि पेश गर्न सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिएको जानकारी छन् ।


उक्त विद्यालय सञ्चालन विधिलाई कार्यपालिकाले अनुमोदन गरे पछि मात्र विद्यालय सञ्चालन हुनेछ । विद्यालय खोल्ने भनेको समयसम्म वा सो भन्दा पछाडि कोरोनाको प्रभाव बढेमा पुनः विद्यालय सञ्चालन गरिने छैन ।


अध्यक्ष सुनुवारले पालिका भित्रका शिक्षकहरू जहाँ भए पनि असोज ५ गते भित्र सम्बन्धित विद्यालयमा हाजिर हुन निर्देशन गरेको बताएका छन् । उनका अनुसार पिसिआर रिपोर्ट भए वा नभएपनि बाहिरबाट आउने शिक्षकले १४ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ । एक हप्ता पछि कोरोनाको कुनै लक्षण देखिएमा पालिकाले पिसिआर गराउनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

वर्षाका कारण ६ घर जोखिममा, पिडितलाई पालिकाको राहत

Next Post

असोज १ गतेदेखि खाँडादेवीको विद्यालयहरु खुल्ने, कक्षा संचालनको तयारी यस्तो छ

Next Post
भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका

असोज १ गतेदेखि खाँडादेवीको विद्यालयहरु खुल्ने, कक्षा संचालनको तयारी यस्तो छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.