Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राष्ट्रिय झन्डा जलाएको भिडियो बनाएका गायकलाई पूर्पक्षको लागि थुनामा, बाँकीलाई धरौटीमा रिहा

जनता भ्वाइस by जनता भ्वाइस
September 15, 2020
in समाचार
0
राष्ट्रिय झन्डा जलाएको भिडियो बनाएका गायकलाई पूर्पक्षको लागि थुनामा, बाँकीलाई धरौटीमा रिहा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter


एक म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको विषयमा प्रहरीले पक्राउ गरेकामध्ये एक जनालाई पूर्पक्षको लागि थुनामा पठाएको छ। जिल्ला अदालत काठमाडौंले गायक ग्याल्जेन दोर्जे तामाङलाई थुनामा पठाउन निर्णय गरेको हो ।


त्यस्तै बाँकी ८ जनालाई भने धरौटीमा रिहा गर्न निर्देशन दिएको छ। गायक तामाङले ुमंगोल हप अफिसियलु नाम च्यानलले युट्युबमा ुदेशद्रोहीु बोलको भिडियो अपलोड गरेका थिए। त्यही भिडियोमा नेपालको राष्ट्रिय झन्डा जलाएको दृष्य राखिएको छ।

भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुवै कारवाही गर्ने व्यवस्था रहेको छ।

गीतमा जातीय सद्भाव बिथोल्ने शब्दहरु पनि प्रयोग गरिएको छ । भिडियो मकवानपुर सल्लेनी वडा ३ स्थित विष्णु आधारभूत विद्यालय नजिकै खिचिएको देखिन्छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एसजी छाड्न चाहन्छन् एम्बाप्पे

Next Post

ल्यापटप र कम्प्युटरले बालबालिकाको हित नगर्ने विज्ञहरुको सुझाव

Next Post
ल्यापटप र कम्प्युटरले बालबालिकाको हित नगर्ने विज्ञहरुको सुझाव

ल्यापटप र कम्प्युटरले बालबालिकाको हित नगर्ने विज्ञहरुको सुझाव

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.