Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एसजी छाड्न चाहन्छन् एम्बाप्पे

जनता भ्वाइस by जनता भ्वाइस
September 14, 2020
in खेलकुद
0
एसजी छाड्न चाहन्छन् एम्बाप्पे
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


एजेन्सी । विश्व चर्चित खेलाडी तथा पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार केलियन एम्बाप्पेले क्लब छाड्ने भएका छन् । २१ वर्षीय एम्बाप्पेले आगामी बर्ष क्लब छाड्न लागेको बताएका छन् ।

एम्बाप्पेले यो सिजन सकिएलगत्तै क्लब छाड्ने घोषणा गरेको बताइएको छ । सन् २०२१–२०२२ को सिजन सकिए लगत्तै उनको पीएसजीसँगको सम्झौता सकिदैछ ।

उनी पीएसजीमै रहन नयाँ कन्ट्रयाक्ट थप्ने बिषयमा कुरा भएको छैन । उनले क्लबका डाइरेक्टर लियोनार्दोलाई पनि आप्नो कन्ट्रयाक्ट सकिन एक बर्ष मात्र रहेको जानकारी गराएको बताइएको छ ।

गएको बर्ष उनी रियल म्याड्रिडमा जाने चर्चा चलेको थियो । कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि आर्थिक अवस्थाका कारण महंगा एम्बाप्पेलाई क्लबले धेरै रकम खर्चेर अनुबन्ध गर्न सकेनन् ।

अहिले भने एमबाप्पेलाई रियल मड्रिडले अनुबन्ध गर्ने चर्चा चलिरहेको छ । त्यस्तै उनलाई अन्य क्लबले पनि अनुबन्ध गर्ने सोच बनाइरहेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

ललितलाई काठमाडौं ल्याइयो

Next Post

राष्ट्रिय झन्डा जलाएको भिडियो बनाएका गायकलाई पूर्पक्षको लागि थुनामा, बाँकीलाई धरौटीमा रिहा

Next Post
राष्ट्रिय झन्डा जलाएको भिडियो बनाएका गायकलाई पूर्पक्षको लागि थुनामा, बाँकीलाई धरौटीमा रिहा

राष्ट्रिय झन्डा जलाएको भिडियो बनाएका गायकलाई पूर्पक्षको लागि थुनामा, बाँकीलाई धरौटीमा रिहा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.