Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खाँडादेवी गाउँपालिका ५ दिनका लागि बन्द

जनता भ्वाइस by जनता भ्वाइस
October 12, 2020
in राष्ट्रिय समाचार, समाचार
0
भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

असोज २४, जनता भ्वाइस सम्वाददाता, रामेछाप ।
पछिल्लो समय कोरोना भाइरस कोभिड १९ को संक्रमण बढेसँगै जिल्लाको खाँडादेवी गाउँपालिका भित्र समेत यसको प्रत्यक्ष असर देखिएको छ ।


केही दिन अघि गरिएको पालिका भित्रका कर्मचारीहरुको स्वाब परीक्षणमा एक कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको हुनाले भोलिको मितिले आगामी ५ दिनका लागि सो गाउँपालिका सिल गरिएको छ ।


संक्रमित व्यक्तिको आसपासमा आएका व्यक्तिहरुका कारणले पालिका क्षेत्र भित्र थप जोखिम बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पालिका सिल गरिएको अध्यक्ष प्रेमबहादुर तामाङ्ले जनता भ्वाइसलाई जानकारी दिएका छन् ।


विश्वीक व्याधिको रुपमा आक्रामक भई फैलिरहेको कोरोना भाइरसको प्रभावबाट गाउँपालिकाबासी सुरक्षित भएर रहन आग्रह गर्दै अध्यक्ष तामाङ्ले ५ दिन सम्म पालिका बन्दहुँदा आम पालिकाबासी सेवाग्राहीहरुमा पर्न गएको असुविधाको लागि क्षमायाचना समेत गरेका छन् ।
पालिका भोलि अर्थात असोज २५ गते देखि ३० गतेसम्म सिल हुनेछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

‘समयमै उपचार गर्दा क्यान्सर निको हुन्छ’

Next Post

बोक्सी आरोपकाे उजुरी जिल्ला प्रहरीले दर्ता गर्न मानेन, दवामा मिलापत्रको प्रयास

Next Post
बोक्सी आरोपकाे उजुरी जिल्ला प्रहरीले दर्ता गर्न मानेन, दवामा मिलापत्रको प्रयास

बोक्सी आरोपकाे उजुरी जिल्ला प्रहरीले दर्ता गर्न मानेन, दवामा मिलापत्रको प्रयास

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.