Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलिमा काेराेना सङ्क्रमित महिलाकाे मृत्यु

सम्झना श्रेष्ठ by सम्झना श्रेष्ठ
November 2, 2020
in समाचार
0
नेपालमा आज एकै दिन १५ जनाको मृत्यु, मर्नेको ३६० पुग्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


कार्तिक १७,
सिन्धुलि । सिन्धुलीमा कोरोना भाइरस (कोभिड १९) बाट एक वृद्धाको मृत्यु भएको छ। कोरोना भाइरस संक्रमणकाे कारण कमलामाई नगरपालिका ६ पानीटंकीकी एक ८४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलिका प्रमुख जितेन्द्र शाहले बताउनुभयाे । सिन्धुली अस्पतालमा उपचारका क्रममा उनको आइतबार राति मृत्यु भएको बताईएकाे छ ।
श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार उपचारका लागि धुलिखेल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि सिन्धुली अस्पतालमै ल्याइएको थियो। उनको अवस्था जटिल भएकाले कोरोना चेकजाँच गरिएको थियो। हिजाे साँझ आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे थियाे ।
मृतक महिलाको शव आइतबार रातिनै व्यवस्थापन गरिएको छ। मृतकको शव सिन्धुलीमा रहेको नेपाली सेनाको वर्दबहादुर गणले कमलामाई नगरपालिका- ७ स्थित गडौली दोभानमा अन्त्येष्टि गरिएको अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयाे ।

Author

  • सम्झना श्रेष्ठ
    सम्झना श्रेष्ठ

    View all posts
Previous Post

जगदीश दाइ सँगको सिकाइ

Next Post

४ वर्षको कर तिर्दा बाँकी वर्षहरुको कर छुट् हुने व्यवस्था, धेरै वर्षदेखि कर नतिरेका व्यवसायीहरुका लागि भयो सजिलो (भिडियो सहित्)

Next Post
४ वर्षको कर तिर्दा बाँकी वर्षहरुको कर छुट् हुने व्यवस्था, धेरै वर्षदेखि कर नतिरेका व्यवसायीहरुका लागि भयो सजिलो (भिडियो सहित्)

४ वर्षको कर तिर्दा बाँकी वर्षहरुको कर छुट् हुने व्यवस्था, धेरै वर्षदेखि कर नतिरेका व्यवसायीहरुका लागि भयो सजिलो (भिडियो सहित्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.