Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

किसानलाई घाँसको बिउ बाँढ्दैछ मन्थली नगरपालिका, ७० प्रतिशतसम्म अनुदान ।

जनता भ्वाइस by जनता भ्वाइस
November 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
किसानलाई घाँसको बिउ बाँढ्दैछ मन्थली नगरपालिका, ७० प्रतिशतसम्म अनुदान ।
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मंसीर ०४, रामेछाप ।
मन्थली नगरपालिकाले कृषकहरुलाई ७० प्रतिशत अनुदानमा हिउँदे जई नामक घाँसको वितरण सुरु गरेको छ । प्रति कृषक सीमित मात्रामा मात्रै यसको वितरण हुनेछ । आजबाट सुरु भएको हिउँदे जई घाँसको वितरण भोलिसम्म मात्रै बाँढिने मन्थली नगरपालिकाका कर्मचारी मुकुन्द खड्काले जानकारी दिएका छन् ।

‘कृषकलाई वितरण गर्नको लागि हाल कति बिउ ल्याउनु भएको छ ?’ भन्ने हाम्रो जिज्ञासामा खड्का भन्छन्, ‘हालका लागि ४ हजार ५ सय किलोग्राम घाँस ल्याइएको छ । त्यसले सबै कृषकलाई जति चाहे पनि दिएको खण्डमा पुग्दैन । फर्महरुको अवस्थालाई हेरेर अधिकतम ३० केजीसम्म प्रति कृषक बिउ वितरण गरिने छ । तसर्थ हामीले सीमित मात्रै बाँढ्ने सोचेका छौं । यसको बिउ नपाएर बढी समस्या देखिएको छ ।’


५ हजार किलो यस वर्ष हिउँदे जई घाँसको वितरण गर्ने लक्ष्य राखिएको भए पनि बिउ सहज रुपमा पाउन नसक्दा आफूहरुलाई समस्या भएको खड्काको भनाई छ । ७० प्रतिशत अनुदान दिइएको भएकोले कृषकले प्रतिकिलो १८ रुपैयाँ भने व्यहोर्नु पर्ने मन्थली नगरपालिका बताउँछ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नामाडी घटनामा बोल्यो तरुण , सत्ताको निरंकुशता नरोकिए जे पनि हुनसक्ने (भिडियो सहित)

Next Post

गोकुलगंगामा एक दिने कृषि सम्मेलन हुँदै

Next Post
गोकुलगंगामा एक दिने कृषि सम्मेलन हुँदै

गोकुलगंगामा एक दिने कृषि सम्मेलन हुँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...