Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गोकुलगंगामा एक दिने कृषि सम्मेलन हुँदै

जनता भ्वाइस by जनता भ्वाइस
November 19, 2020
in राष्ट्रिय समाचार, समाचार
0
गोकुलगंगामा एक दिने कृषि सम्मेलन हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मंसीर ०४, रामेछाप ।
जिल्लाको गोकुलगंगा गाउँपालिकामा कृषि सम्मेलन हुने भएको छ । ‘वैज्ञानिक तथा आधुनिक कृषि पद्धति, प्रविधि सहितको गाउँको आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ आगमी मंसीर ५ गते उक्त सम्मेलन हुने भएको हो । गाउँपालिका केन्द्र रस्नालुको सभाहलमा हुने सम्मेलनमा पालिका क्षेत्रभित्रका विभिन्न क्षेत्रका कृषकहरुको प्रतिनिधिमूलक सम्मेलन हुने बताइएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमलाई मध्येनजर गर्दै अधिकतम सुरक्षा नीतिको अबलम्बनका साथ कार्यक्रम हुने गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले जनता भ्वाइसलाई जानकारी दिएकी छिन् ।

पालिका क्षेत्रभित्रका चौंरी पालक, बाख्रा पालक, तरकारी खेती, किवी खेती, आलु खेती लगायतका कृषकहरुको प्रतिनिधिमूलक भेला गरी गोकुलगंगा गाउँपालिकालाई के कसरी कृषिमा आत्मनिर्भर बनाई अर्थोपार्जनको बाटो खोज्न सकिन्छ भन्ने योजना सहितको घोषणापत्र तयार हुने अध्यक्ष खड्गबहादुर सुनुवार बताउँछन् ।

जनता भ्वाइससँग कुराकानी गर्दै सुनुवार भन्छन्, ‘अर्गानिक खेती विस्तारमा गोकुलगंगा गाउँपालिकाले वार्षिक योजना सहितको कार्यक्रम ल्याइरहेको सन्दर्भमा यस सम्मेलनले पालिकालाई अझ थप कृषि मजबुद् बनाउनेमा म आशावादी छु । वार्षिक बजेटमा नै कृषिलाई अधिकतम महत्व दिएको गाउँपालिकाले यस्ता सम्मेलनबाट आएका सुझावहरुलाई भोलिका दिनमा फिल्डस्तरमा नै लागु गरिने योजना निर्माण गर्न पालिकाको कुनै कसर बाँकी रहने छैन ।’


गोकुलगंगा गाउँपालिकाले आयोजना गर्ने एकदिने कृषि सम्मेलनलाई जेबिडी ग्रुप कम्पनी काठमाडौंले सहजीकरण गर्ने जनाइएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

किसानलाई घाँसको बिउ बाँढ्दैछ मन्थली नगरपालिका, ७० प्रतिशतसम्म अनुदान ।

Next Post

कृषि मार्फत समृद्धिमा उक्लदै गोकुलगंगा, कृषक लक्षित अनुदानमा उदार

Next Post
कृषि मार्फत समृद्धिमा उक्लदै गोकुलगंगा, कृषक लक्षित अनुदानमा उदार

कृषि मार्फत समृद्धिमा उक्लदै गोकुलगंगा, कृषक लक्षित अनुदानमा उदार

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.