Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कानुनी सहजकर्ताको स्थायी दरबन्दी नहुँदा न्यायीक समितिमा समस्या

जनता भ्वाइस by जनता भ्वाइस
December 13, 2020
in राष्ट्रिय समाचार, समाचार
0
कानुनी सहजकर्ताको स्थायी दरबन्दी नहुँदा न्यायीक समितिमा समस्या
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

खाँडादेवी गाउँपालिकाको न्यायिक समितिमा अहिलेसम्म जम्मा २ सय ८५ वटा मुद्धा आएको पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक मखमली श्रेष्ठले बताएकी छिन् । उनका अनुसार हालका दिनसम्म आएका गुनासाहरू सबै मेलमिलाप मार्फत नै न्याय निरुपण गरिएकोले कुनै हारजितको सघन निर्णय गर्नै नपरेको बताएकी छिन् ।


विशेष गरि घर झगडा तथा साँध सीमाना, जग्गा विवादका गुनासाहरू न्यायिक समितिमा आउने गरेको उनी बताउँछिन् । मेलमिलापद्वारा नै गुनासाहरू सुल्झेको कारणले दुबै पक्षले “वीनवीन” भएको महसुस गर्ने गरेका छन् । कानुनी सहजकर्ताको स्थायी दरबन्दी नहुनाका कारणले न्यायीक समितिमा काम गर्न असहज भएको उनको गुनासो छ ।

आयोगबाट नै कानुनी सहजकर्ताको लोकसेवा पास गरि कानुन पढेको व्यक्ति अन्य कर्मचारी जसरी पठाउने हो भने न्यायीक समितिबाट हुने कार्यसम्पादनमा सहजता हुने उनको धारणा छ ।

बाँकी भिडियोमा…..

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जनअपेक्षा अनुसार काम नहुँदा राजतन्त्रको माग गर्दै जनता सडकमा उर्लिए

Next Post

आफूले खान पाए ठिक, नपाए बेठिक । कैलाश ढुङ्गेलको त्यै व्यवहार हो ? : नेता तामाङ

Next Post
ओली सरकार विरुद्ध काङ्ग्रेसको प्रदर्शन (फोटो फिचर)

आफूले खान पाए ठिक, नपाए बेठिक । कैलाश ढुङ्गेलको त्यै व्यवहार हो ? : नेता तामाङ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.