Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक

जनता भ्वाइस by जनता भ्वाइस
February 18, 2021
in राष्ट्रिय समाचार, समाचार
0
आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप फाल्गुण ४ । रामेछाप जिल्लामा संचालन गरिएको राष्ट्रिय आर्थिक गणना २०७५ को जिल्लास्तरीय नतिजा सोमबार रामेछाप सदरमुकाम मन्थलीमा सार्वजनिक गरिएको छ । तथ्यांक कार्यालय सिन्धुलीको आयोजनामा सम्पन्न गोष्ठीमा जिल्लाको आर्थिक गणनाको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाइको अध्यक्षता सम्पन्न नतिजा सार्वजनिक गोष्ठीमा तथ्यांक कार्यालय सिन्धुलीका अधिकृत टीका नेपाल जिल्लाको आर्थिक स्थितिको तथ्याकमा बारेमा जानकारी गराएका थिए । तथ्यांक कार्यालय सिन्धुलीले जिल्लाको आर्थिक पक्ष समेटेर जिल्लाका ८ वटै स्थानीय तहहरुको बस्तुगत विवरण सहितको किताव समेत प्रकाशन गरि सार्वजनिक गरेको छ ।
प्रतिवेदनमा विशेषगरी जिल्लाको आर्थिक कृयाकलाप तथा रोजगारीको अवस्था, सहकारी, पर्यटन लगाएतका आर्थिक पाटोलाई विशेष गरी समेटन खोजिएको छ । जिल्लाको जनसंख्या र आर्थिक अवस्थालाई समेटेर प्रतिवेदन तयार पारिएको छ भने स्थानीय तहगत रुपमा आर्थिक अवस्थाको विश्लेषण गर्ने काम प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनमा तथ्यांकगत रुपमा केही कमजोरी हुन सक्ने भएपनि कमीकमजोरीहरुलाई सुधार गर्दै जिल्लाको विकासका लागि यसलाई आवश्यक मार्गदर्शक बनाएर अघि बढन सक्ने रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा गुरागाइले बताए ।
प्रतिवेदन सार्वजनिक समारोहमा सहभागिहरुलाई तथ्यांकहरुलाई अझ विशिष्ट बनाउनका निमिति सुझाव समेत दिएका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लिटिल स्टारले पूरा गर्यो २५ वर्ष, रजत जयन्तीमा भव्य कार्यक्रम

Next Post

नेपाल पत्रकार महासंघ रामेछाप शाखा सम्मानित

Next Post
नेपाल पत्रकार महासंघ रामेछाप शाखा सम्मानित

नेपाल पत्रकार महासंघ रामेछाप शाखा सम्मानित

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.