Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आगामी भदौ २३ गते रामेछापमा राप्रपाले स्वाभिमानको यात्रा गर्दै

Milan Ghimire by Milan Ghimire
August 20, 2019
in समाचार
0
आगामी भदौ २३ गते रामेछापमा राप्रपाले स्वाभिमानको यात्रा गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राप्रपाको जिल्ला प्रवक्तामा आर्चाय चयन

रामेछाप, भदौ १

राप्रपाको देश भरनै राष्ट्रिय स्वाभिमान यात्रा गर्ने लक्ष्य अनुरुप रामेछापमा पनि आगामी भदौ २३ गते यात्रा आईपुग्ने भएको छ । आईताबार रामेछापको मन्थलीमा आयोजित एक कार्यक्रममा राप्रपाले उक्त कुराको खुलासा गरेको हो । राप्रपा ३ नं प्रदेश प्रमुख तथा पूर्वमन्त्री विक्रम थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पार्टीका सहमाहमन्त्री राजाराम बर्तौला, विदेश विभाग प्रमुख दिनेश खड्का, केन्द्रिय सदस्यहरु दिनेश कार्की, लालधोज लामा,सरस्वती श्रेष्ठ साथै प्रदेश सांसद रिता माझी लगायतको सहभागिता रहेको थियो ।


स्वाभिमान यात्रालाई सफल बनाउन रामचन्द्र कंडेलको संयोजकत्वमा १ सय ५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । सोहि अवसरमा आर्थिक प्रचारप्रसार लगायत अन्य नौ वटा उपसमिति समिति समेत गठन गरिएको जानकारी प्रदेश नं ३ की सांसद रिता माझीले दिइन् ।
राष्ट्रिय स्वाभिमान यात्रा सिन्धुली जिल्लाबाट सुरुभै रामेछाप, दोलखा, सिन्धुपालचोक साथै काभ्रेमा पुगि समापन हुने बताईएको छ ।

उनले दिएको जानकारी अनुसार यो राप्रपाको तेस्रो चरणको यात्रा हो ।
कार्यक्रम समापन लगतै बसको राप्रपा रामेछापको जिल्ला कार्यसमितिको बैठकले जिल्ला पाटी प्रवक्तामा उद्धव आर्चायलाई चयन गरेको जानकारी जिल्ला पाटी अध्यक्ष रामचन्द्र कंडेलले दिए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

सम्पर्क समाज सामाजिक कार्य गर्न कोशेढुंगा सावित हुने तामाङको दाबी

Next Post

सिन्धुलीमा दुई दिन कर संकलन हुदै

Next Post
सिन्धुलीमा दुई दिन कर संकलन हुदै

सिन्धुलीमा दुई दिन कर संकलन हुदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...