Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सिन्धुलीमा दुई दिन कर संकलन हुदै

Milan Ghimire by Milan Ghimire
August 18, 2019
in समाचार
0
सिन्धुलीमा दुई दिन कर संकलन हुदै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सम्झना श्रेष्ठ, भदौ १

सिन्धुलीमा आगामी भदौ १० र ११ गते कर संकलन हुने भएको छ । उद्योग वाणिज्य संघ सिन्धुलीको सहयोगमा दुई दिन कर संकलन गरिने भएको हो । आन्तरिक राजस्व कार्यालय बर्दिबासबाट आउने टोलीले कर संकलन गर्ने उद्योग वाणिज्य संघ सिन्धुलीका अम्रेशचन्द्र बैदारले जानकारी दिए । व्यवसायिहरुलाई बर्दिबास सम्म जाने झन्झट नहोस् भन्ने उद्देश्यले जिल्लामै कर संकलन गर्ने व्यवस्था गरिएको उनको भनाई छ । प्यानमा दर्ता भई व्यवसायिक कारोबार संचालन गर्दै आएका उद्योगी, व्यवसायीहरुका लागि उद्योग वाणिज्य संघ सिन्धुलीको पहलमा आन्तरिक राजस्व बर्दिबासको सहयोगमा दुई दिने कर संङकलन केन्द्र राखिने बताइएकोे छ ।
जिल्लामै कर सम्बन्धि कार्य गरिने हुँदा उद्योगी व्यवसायीलाई सजीलो पर्ने भएको छ । सो कार्यमा सहभागी भएर कार्यक्रम सफल पार्न उद्योगी व्यवसायी, व्यापारी तथा उद्योग वाणिज्य महासंघका सदस्यहरु सबैलाई उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष बैदारले आह्न गरे ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

आगामी भदौ २३ गते रामेछापमा राप्रपाले स्वाभिमानको यात्रा गर्दै

Next Post

छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम : कमल थापा

Next Post
छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम : कमल थापा

छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम : कमल थापा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.