Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सम्पर्क समितिले गर्यो स्वास्थ्य समाग्री हस्तान्तरण

जनता भ्वाइस by जनता भ्वाइस
May 18, 2021
in राष्ट्रिय समाचार, समाचार
0
सम्पर्क समितिले गर्यो स्वास्थ्य समाग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ ४ रामेछाप ।

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाण्डौं सम्पर्क समितिले चनखु स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।

तत्काल स्वास्थ्य समाग्री लगायत औषधी अभाव नभएपनि भोलिका दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अभाव हुन सक्ने भन्दै स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री उपलब्ध गराएको नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाण्डौं सम्पर्क समितिका सभापती मोहन बुढाक्षेत्रीले बताए ।

मन्थली नगरपालिका–१० चनखु स्थायी घर भई काठमाण्डौमा बसोवास गर्ने कांग्रेस निकट ब्यक्तीहरुको सहयोगमा स्वास्थ्य संस्थालाई आवश्यक सुरक्षा समाग्री हस्तान्तरण गररएको हो । मन्थली नगरपालिका–१० चनखुका नेपाली कांग्रेसका सभापती गोपाल तमाङ र सम्पर्क समितिका सभापती मोहन बुढाक्षेत्रीले पिपिइ सेट ५ थान,, थर्मल गन २ थान,,  अक्सोमीटर २ थान लगाएत २० प्रकारका औषधी चनखु स्वास्थ्य चौकीका प्रमुख सरोज शर्मालाई हस्तान्तरण गरेको छ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दुगर ग्रुपले दिएन मजदुरलाई पारिश्रमिक

Next Post

कान्छारामले दिए तीनवेड आइसियु सहित उपकरण

Next Post
कान्छारामले दिए तीनवेड आइसियु सहित उपकरण

कान्छारामले दिए तीनवेड आइसियु सहित उपकरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.