Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रतिनिधिसभा विघटन विरुद्ध प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन

जनता भ्वाइस by जनता भ्वाइस
May 26, 2021
in समाचार
0
प्रतिनिधिसभा विघटन विरुद्ध  प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लादहन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैशाख १०, नवलपरासी ।
असंवैधानिक कदम मार्फत प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाल विद्यार्थी सघ पश्चिम नवलपरासीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्लादहन गरिएको छ ।
असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पुर्याएको भन्दै नेपाल विद्यार्थी सघ पश्चिम नवलपरासीले जिल्लाका ७ वटै पालिकामा प्रधानमन्त्री र राष्ट्रपतिको विरोध गर्दै पुत्लादहन गरेको हो ।


नेपाल विद्यार्थी संघ निबर्तमान जिल्ला सभापति राजन भन्डारी को नेतृत्वमा विरोध कार्यक्रम भएको हो ।


रामग्राम र सुनवल नगरपालिकामा नेविसंघका जिल्ला नेता अर्जुन पौडेल, बिकास घिमिरे र इमामुल अलि नेतृत्व, सरावल गाउँपालिकामा रियाज अलीको नेतृत्व, सुस्ता गाउँपालिकामा राज कुमार कुशवहाको नेतृत्व, प्रतापुर गाउँपालिकामा अनोज यादव र अजाज अन्सारिको नेतृत्व र बर्दघाट नगरपालिकामा केदार चौधरी र कमल बश्यालको नेतृत्वमा बिरोध कार्यक्रम गरिएको हो ।


नेपाली काङ्ग्रेसका जिल्ला सभापतिले आइतबार एक विज्ञप्ति जारि गर्दै बर्तमान सरकारको कदम विरुद्ध आन्दोलनका लागि तयार रहन जिल्लाका पार्टी कार्यकर्ता र सुभेच्छुकलाई अनुरोध गरेका थिए । सोहि अनुरोध अनुसार नेविसंघले सोमबार जिल्लाका सबै पालिकामा सरकार बिरुद्ध आन्दोलनमा उत्रिएको हो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

तरुण नेता केसिद्वारा पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार सहयोग

Next Post

डाँफे फाउन्डेसन अमेरिका द्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग

Next Post
डाँफे फाउन्डेसन अमेरिका द्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग

डाँफे फाउन्डेसन अमेरिका द्वारा तामाकोसी अस्पताललाई अक्सिजन कन्सन्टेटर्स सहयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.