Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कांग्रेस राकाथुमद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
कांग्रेस राकाथुमद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाली कांग्रेस गाउ इकाइ कमिटी राकाथुले गाउमा रहेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गाउ इकाइ र शुभेच्छुक संस्थाहरुको संयुक्त अगुवाइमा स्वास्थ्य चौकी राकाथुमलाई विरामी राख्ने बेड, अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको हो ।
गाउ इकाइले विरामी सुताउने बेड ३ वटा, ६० लिटरको अक्सिजन सहितको सिलिन्डर ३ वटा, अक्सिजन मास्क १० वटा र अक्सिजन सिलिन्डर खोल्ने लगायतका अन्य सामग्रीहरु स्वास्थ्य चौकी राकाथुमका इन्चार्ज पुरण शाहलाई एक कार्यक्रमका बीच मंगलबार हस्ताण्तरण गरेको हो । पछिल्लो समय कोरोना संक्रमणको जोखिम बढी रहेका बेला वडाबासीहरुलाई पनि उपचार गर्न केही सहज होस भन्ने उदेश्यका साथ सामग्री सहयोग गरेको नेपाली कांग्रेस गाउ इकाइका समितिका सभापति एक बहादुर श्रेष्ठले बताए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जन प्रतिनिधिको मिलेमतोमा बढी मुल्यमा डोजरको प्रयोग

Next Post

खाँडादेवि प्रगतिशील युवा समाजद्वारा स्वस्थ्य सामाग्री वितरण

Next Post
खाँडादेवि प्रगतिशील युवा समाजद्वारा स्वस्थ्य सामाग्री वितरण

खाँडादेवि प्रगतिशील युवा समाजद्वारा स्वस्थ्य सामाग्री वितरण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.