Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कांग्रेस पदाधिकारी बैठक बस्दै

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
बहुमतका आधारमा कांग्रेसको म्याद एक वर्ष थप, १४ औं महाधिवेशन २०७७ फागुन ७ मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा आज (शनिवार) पदाधिकारी बैठक बस्दैछ । शनिबार दिउँसो २ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा देउवाले बैठक बोलाउनुभएको हो ।

बैठकमा पार्टीको महाधिवेशन र समसामयिक राजनीतिक बिषयमा छलफल हुने सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

कांग्रेसले आगामी भदौमा गर्ने गरी पार्टीको महाधिवेशन तय गरेको भए पनि कार्यतालिका भने प्रभावित भएको छ। कोरोना महामारीका कारण पार्टी महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि सभापति देउवाले यस बिषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।

पार्टीको महाधिवेशन समयमै गर्न सभापति देउवालाई नेताहरुले दबाब दिईरहेका छन् भने, संविधानतः आगामी भदौमा महाधिवेशन नभए कांग्रेसको वैधानिकतामा पनि प्रश्न उठ्ने देखिन्छ।

यसअघि कांग्रेसका आधा दर्जन बढी केन्द्रिय सदस्यहरुले बैकल्पिक माध्यामबाट भएपनि भदौमा महाधिवेशन गर्नका लागि पहल कदमी लिन सुझाव दिएका थिए । देउवाले यसअघि आफू पार्टीको महाधिवेशन गर्न प्रतिवद्ध रहेको समेत दाबी गरेका थिए।नेपालीनेटवर्क

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

गण्डकीमा कृष्णचन्द्र पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुने

Next Post

गाउँ गाउँमा बढ्दै कोरोना संक्रमण

Next Post
गाउँ गाउँमा बढ्दै कोरोना संक्रमण

गाउँ गाउँमा बढ्दै कोरोना संक्रमण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.