Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी पुरस्कृत

Milan Ghimire by Milan Ghimire
August 21, 2019
in समाचार
0
विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी  पुरस्कृत
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
रामेछाप २ भदौ

नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी सम्मानित भएका छन् । रामेछाप जिल्लामा काठको पोल हटाएर स्टीलको पोल राखेको, विद्युत चुहावट नियन्त्रण गरेको र एक बर्षको अवधिमा विद्युतको ग्राहकको संख्या बढाएको आधारमा अधिकारी पुरस्कृत भएका हुन । नेपाल विद्युत प्राधिकरण ३४ औ बार्षिक उत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा उर्जा मन्त्री बर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रमुख अधिकारीलाई पुरस्कार प्रदान गरेका हुन । प्राधिकरणले अधिकारी सहित एक दर्जन भन्दा बढी कर्मचारीलाई सम्मान गरेको थियो ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

एप्पलको म्याकबुक प्रो हवाइजहाजमा प्रतिबन्ध

Next Post

ट्रक दुर्घटनामा परी एक गम्भिर घाईते : ट्रक बेपत्ता

Next Post
ट्रक दुर्घटनामा परी एक गम्भिर घाईते : ट्रक बेपत्ता

ट्रक दुर्घटनामा परी एक गम्भिर घाईते : ट्रक बेपत्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.