Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

ट्रक दुर्घटनामा परी एक गम्भिर घाईते : ट्रक बेपत्ता

Milan Ghimire by Milan Ghimire
August 19, 2019
in समाचार
0
ट्रक दुर्घटनामा परी एक गम्भिर घाईते : ट्रक बेपत्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, भदौ , ०२

रामेछापको मन्थली नगरपालिका वडा नं २ कठजोर स्थित तामाकोसी नदीमा मालबहाक ट्रक दुर्घटना हुंदा एक जना गम्भिर घाईते भएका छन् । दोलखाबाट रामेछापको मन्थली तर्फ आउदै गरको बा १ क ९१२९ नम्बरको खाली ट्रक शनिबार राती करिब १ बजे सडकबाट करिब ३०÷४० मिटर तल तामाकोसी नदीमा खसेको हो । दुर्घटनामा परी सिन्धुली जिल्ला सुनकोसी गाँउपालिका दुम्जाका अन्दाजि ४० बर्षीय टिकाराम मगर गम्भिर घाईते भएका हुन् । उनको टाउकोमा ठुलो चोट लागेको र शरिरको अन्य अंगमा पनि चोट लागेकोले उपाचारका लागि मन्थली स्थित तामाकोसी अस्पतालमा उपचार हुन नसक्दा काठमाण्डांै पठाएइको छ ।

नदीमा पानीको बहाव धेरै भएकाले नदीमा खसेको गाडी अहिले बेपत्ता भएको रामेछाप प्रहरी निरिक्षक रवि भुषण यादवले जानकारी दिए ।
दुर्घटनामा परि घाईते भएका मगरको स्वस्थ्यमा सुधार भैरहेको उनले बताए ।

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारी पुरस्कृत

Next Post

कक्षा ९ देखि १२ सम्म योग, प्राकृतिक चिकित्सा शिक्षा तत्कालैं अध्यापन हुनुपर्नेमा पाठ्यक्रम समितिको जोड्

Next Post
कक्षा ९ देखि १२ सम्म योग, प्राकृतिक चिकित्सा शिक्षा तत्कालैं अध्यापन हुनुपर्नेमा पाठ्यक्रम समितिको जोड्

कक्षा ९ देखि १२ सम्म योग, प्राकृतिक चिकित्सा शिक्षा तत्कालैं अध्यापन हुनुपर्नेमा पाठ्यक्रम समितिको जोड्

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...