Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काङ्ग्रेस युवा नेता खड्काद्वारा पत्रकार संकट कोषलाई आर्थिक सहयोग

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
काङ्ग्रेस युवा नेता  खड्काद्वारा पत्रकार संकट कोषलाई आर्थिक सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

समाजसेवी तथा नेपाली काङ्ग्रेस रामेछापका युवा नेता पराग खड्काले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार १ सय ५१रुपैया आर्थिक सहयोग गरेका छन् ।

युवा नेता खड्काले केहि समय अघि डाँफे फाउन्डेशन मार्फत तामाकोसी अस्पताललाई ३ वटा अक्सिजन कन्सन्टेटर्स समेत  सहयोग गरेका थिए। तिब्बत एअरलाईन्समा कार्यरत लिखूतामाकोशी गाउँपालिका वडा नं ५ निबासी खड्का संकटका बेला सेवामा अहोरात्र खटिने गर्छन् ।

खड्काले लिखूतामाकोशी गाउँपालिकाका लागि समेत अक्सिजन कन्सन्टेटर्स हस्तान्तरण गरिसकेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

आलु जोन बन्दै दोरम्बा शैलुङ्ग गाउँपालिका

Next Post

मल चाहियो सरकार !

Next Post
मल चाहियो सरकार !

मल चाहियो सरकार !

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.