Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

खेलाडी युवाहरुलाई जर्सी वितरण

जनता भ्वाइस by जनता भ्वाइस
July 11, 2021
in राष्ट्रिय समाचार, समाचार
0
खेलाडी युवाहरुलाई जर्सी वितरण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप २६ असार ।

रामेछाप नगरपालीका वडा नं ८ का समाजसेवी राम प्रसाद घिमिरेले खेलाडी युवाहरुका लागि जर्सी वितरण गरेका छन् । रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा शारदा संस्कृत मावि बावियाखर्कका छात्रछात्रा तथा रामेछापको डुम्रिखर्क र सल्लेका युवाहरुका लागि ३५ जोर जर्सी प्रदान गरिएको हो ।
रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरको हातबाट रामेछापकोडुम्रिखर्क र सल्लेका युवाहरुका लागि ३५ जोर र छात्र छात्राले २० जोर जर्सी पाएका छन् ।

नगरपालीकाले पनि खेलकुद विकासलाई प्राथमिकताका साथ अगाडि बढाईरहेको बेला समाजसेवी घिमिरेले खेलाडिहरुका लागि गरेको योगदान प्रति नगर प्रमुख थाापा मगरले आभार प्रकट गरे ।
कार्यक्रमका अबसरमा घिमिरेले स्वास्थयका लागि खेल र युवाका लागि खेल आबश्यक रहेको र त्यसको प्रवद्र्धन गर्नका लागिआफुले विद्यालयका छात्र छात्राका लागि र आफ्ना वडाका युवाहरुका लागी जर्सी वितरण गरेको र यो अभियानलाई आफुले निरन्तरता दिंदै जाने पनि बताए ।
वडा नं ८ का वडाध्यक्ष केदार कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिब प्रसाद घिमिरे,विद्यालयका प्रअ नारायण प्रसाद घिमिरे लगायतले घिमिरेले गरेको कामको प्रशंसा गर्दे यो अभियानलाई उहाँले अन्य वडा र विद्यालय हरुमा समेत विस्तार गर्न सुझाव दिनुभएको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अनुगमन टोली नपुग्दै पुग्यो खबर, १० बजे नै भए सबै पसल बन्द

Next Post

अरनिको यातायात सेवा समितिको गाडि कार्वाहिमा

Next Post
अरनिको यातायात सेवा समितिको गाडि कार्वाहिमा

अरनिको यातायात सेवा समितिको गाडि कार्वाहिमा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...