Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एक डोज लगाए पुग्ने अमेरिकन खोप भोलि नेपाल आउदै

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार, स्वास्थ्य
0
एक डोज लगाए पुग्ने अमेरिकन खोप भोलि नेपाल आउदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२७ असार, काठमाडौं । अमेरिकाले नेपाललाई प्रदान गरेको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख डोज खोप नेपाल आउने भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार सो खोप सोमबार काठमाडौं आइपुग्नेछ।

अमेरिकाले दिने भनेको खोप सोमबार बिहान काठमाडौं आइपुग्ने डा. भट्टराईले ट्वीटर मार्फत जानकारी गराएका हुन् । अमेरिकाले कोभ्याक्स मार्फत प्रदान गरेको सो खोप एक डोज लगाए पुग्ने भएकाले सो खोप १५ लाख व्यक्तिलाई लगाउन सकिने उनको समेत उनले ट्वीटरमा लेखेका छन् ।

अमेरिकन सरकारले COVAX मार्फ़त अनुदानमा नेपाललाई दिन लागेको 15 लाख J & J Vaccine आगामी सोमबार बिहान काठमाण्डू आइपुग्ने भएको छ । US सरकार तथा पहलकर्ता सबैलाई धन्यबाद ।

— Rajan Bhattarai (@rajancbhl) July 10, 2021

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा वडा अध्यक्षकै डोजर प्रयोग

Next Post

हत्यारालाई कार्वाहि गर्न माग गर्दै प्रर्दशन

Next Post
हत्यारालाई कार्वाहि गर्न माग गर्दै प्रर्दशन

हत्यारालाई कार्वाहि गर्न माग गर्दै प्रर्दशन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.