Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हरेक नेपालीले निशुल्क कोरोना खोप पाउनेछन् -प्रधानमन्त्री

जनता भ्वाइस by जनता भ्वाइस
July 21, 2021
in समाचार, स्वास्थ्य
0
हरेक नेपालीले निशुल्क कोरोना खोप पाउनेछन् -प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री बने लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक नेपालीलाई निशुल्क खोप उपलब्ध गराउने प्रतिबद्दता गर्नु भएको छ । प्रधानमन्त्रीले ट्वीटरमा ट्विट गर्दै सो प्रतिबद्दता गर्नु भएको हो ।

कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारमा आफूले कुनै कसर नछाड्ने समेत ट्विटमा लेखिएको छ ।

साथै खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन समेत सरिसक्नु भएको ट्विटमा छ ।

#MyFifthTerm pic.twitter.com/0SCTyeP5dp

— Sher Bahadur Deuba (@SherBDeuba) July 15, 2021

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बस्ती मुनीको सडक पहिरियो

Next Post

ओली गुटको २० सांसद माधव गुटमा भित्रिँदै!

Next Post
ओली गुटको २० सांसद माधव गुटमा भित्रिँदै!

ओली गुटको २० सांसद माधव गुटमा भित्रिँदै!

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.