Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा ल्यायो नु.बि.ले मोटरहेड

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in समाचार
0
रामेछापमा ल्यायो नु.बि.ले मोटरहेड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रतिष्ठित ब्रान्ड मोटरहेड मोटरसाइकलको डिलरसिप नु.बि.ट्रेडर्स रामेछापको मन्थलीमा खुलेको छ । सोरुमको उद्घाटन मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनीका महाप्रबन्धक  उज्ज्वल जोशीको उपस्थितिमा  नु.बि.ट्रेडर्सका प्रोपाईटर बिभेक केसीका हजुरबुबाले गरेको ट्रेड्र्सले जनाएको छ ।

यस सोरुममा हाल ६ थरी मोडलका मोटरसाइकल उपलब्ध छन् । जसमा टेक्कन २५० सीसी, स्पोर्ट २५०  सीसी , स्क्रयाम्बलर २५० , एमएच २००,  एक्स २५० सिसि ६ गेयरसहित  हाइडोलिक डिस्कब्रेकमा उपलब्ध छन् । त्यसैगरी एमएच १५० आरमा ५ गेयरसहित हाइडोलिक डिस्कब्रेक रहेको छ ।

नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुने यी मोडेलका नयाँ मोटरसाइकल नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड ट्रेडले सार्वजनिक गरेको हो ।

 बिक्रिसुरुगरेको ३ दिन सम्म ट्रेड्रर्सले  मोटरहेडका प्रत्येक बाइकको क्यास खरिदमा खरिदमा १० हजार छुट र फाइनान्स गरेर खरिद गरेमा ५ हजार छुट दिने व्यवस्था गरेको छ । त्यस्तै ट्रेडर्सले एक्सेन्ज अफरमा समेत बजार मुल्य भन्दा १५ हजार थप मुल्य सहित मोटरसाईकल साट्ने नु.बि.ट्रेडर्सका प्रोपाईटर बिभेक केसीले बताएका छन् । ट्रेडर्सको एक्सचेन्ज अफर साउन २९, ३० र ३१ गते सम्म चल्ने ट्रेडर्सले जनाएको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

उत्कृष्ट आदिवासी जनजाती वर्ष पुरस्कार द्वारा श्रेष्ठ सम्मानित

Next Post

नेफस्कोनले मनायो स्थापना दिवस

Next Post
नेफस्कोनले मनायो स्थापना दिवस

नेफस्कोनले मनायो स्थापना दिवस

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.