Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

नेफस्कोनले मनायो स्थापना दिवस

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
नेफस्कोनले मनायो स्थापना दिवस
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । नेपाल बचत तथा ऋण सहकारि संघ मन्थली सेवा केन्द्रले सोमबार मन्थलीमा नेफ्स्कोनको स्थापना दीवस मनाएको छ । कोरोनाको संक्रमणले ब्यापकता पाईरहेको बेला सेवा केन्द्रले सरकारी मापदण्ड भित्र रहेर जिल्लाका सरोकारवालाहरु समेतको रोहबारमा ३४ औ स्थापना दीवस मनाएको हो ।

कोभिडका कारण लामो समय देखि एकै मोर्चामा बसेर आसातितरुपमा काम गर्न नसकेका जिल्लाका विभिन्न सहकारीका संचालक तथा तिनको रोहबरमा गरेको कार्यक्रमको उद्घाटन मन्थली नगरपालीकाका प्रमुख रमेश कुमार बस्नेतले गर्नु भएको थियो ।

 ३४ औ स्थापना दीवसको अबसरमा शुभकामना दिनु हुदै प्रमुख बस्नेतले दीवसका अबसरमा नेफस्कोनको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । मन्तब्यको क्रममा प्रमुख अतिथिले सबै सहकारीका कामहरु अझै पनि पारदर्शि र संस्थागत हुन नसकेकोमा चिन्त प्रकट गर्दे तिनको समविकासकालागि नेफस्कोनले समन्वयकारी भुमिका निर्बाह  गर्नु पर्ने धारणा राख्नु भयो । उहाँले यस अघिनै     सहकारी अभियानमा एकत्रित भई निस्किृय अवस्थामा रहेका र गाउँका विभिन्न सहकारी हरुको अवस्थाका बारेमा खोजि गरि सर्वसाधारणले खाई नखाई जोगाएर राखेको सम्प ितको खोजी गर्न पनि नेफ्स्कोनलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा नेफ्स्कुन वाग्मति प्रदेशका संचालक तथा जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष जगन्नाथ दाहलले सहकारीका कामहरु निति विधि र प्रविधिमैत्री हुनसकेमा मात्र सहकारीको संस्थागत विकासमा टेवा पुग्ने भन्दै यसका  लागि सबै सहकारी र तिनका अगुवाहरुलाई समन्वयी र ईमान्दारपुर्वक भएर  काम गर्न पनि आग्रह गर्नु भयो ।

नेफ्स्कुन फिल्ड कार्यालय दोलखाका संचालक तथा जिल्लाका सहकारी अगुवा गोविन्द प्रसाद घिमिरेले  वचत तथा सहकारी संस्थाले मुलुकको आर्थिक विकासमा समेत महत्वपुर्ण भूमिका  खेलेको भन्दै यसलाई उत्पादन संग जोड्नका लागि सरकारी प्रयास जरुरी भएको बताउनु भयो । कार्यक्रममा सहकारी संघका कार्यवहाक अध्यक्ष हिमाल ढुंगेल नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतका बक्ताहरुले सहकारीको विकासका लागि सवै सरोकारवालाहरुको प्रयास सकरात्मक हुनु पर्नै धारणा राख्नु भयो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा ल्यायो नु.बि.ले मोटरहेड

Next Post

१६ वर्ष पछि निर्दोष सावित भए कार्की

Next Post
१६ वर्ष पछि निर्दोष सावित भए कार्की

१६ वर्ष पछि निर्दोष सावित भए कार्की

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.