Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दुई नगरमा मनाईयो बालदीवस

जनता भ्वाइस by जनता भ्वाइस
September 17, 2021
in राष्ट्रिय समाचार, समाचार
0
अभिभावक सचेत बन्ने की ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
       

रामेछाप । रामेछाप र मन्थली नगरपालीकाले “सामान्य अबस्थामा कोभिड महामारि,बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका साथ ५७ औ बाल दिवस मनाएका छन् । मन्थली नगरपालीकाको आयोजना , वातबरण संंरक्षण परियोजनाको आर्थिक सहयोगमा र बाल संजलको संयोजनमा नगरपालीकाको हलमा दीवसका अबसर पारेर कार्यक्रमको आयोजना गरेको हो । मंगलबार विहान मन्थली नगरपालिकाले आफनो सभाहलमा नगर स्तरिय बक्तृत्वकलाको आयोजना गरेको थियो । “सामान्य अबस्थामा कोभिड महामारि,बाल अधिकारको संरक्षण हाम्रो जिम्मेवारी” शिर्षकमा आयोजना गरिएको बक्तृत्व कलामा मन्थली माविकि मोनिका बुढाथिकि प्रथम,मन्थली माविकै सेविका घिमिरे द्धितिय,सरस्वति मावि चनखुकि अनिसा बोहोरा तृतिय र श्रीमावि सिक्रालका निसान भुजेलले सान्त्वना स्थान प्राप्त गरेका थिए ।


विजयी बाल बालीकाहरुलाई क्रमशःनगद ५ हजार,४ हजार ३ हजार र सान्त्वना हुनेलाई कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रमेश बस्नेतले नगद २ हजार र प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा उपमेयर मायाँ कार्कि नगर स्तरिय बाल संजालका अध्यक्ष उत्सब केसी लगाएतका बक्ताहरुले दीवसको नारालाई सार्थक बनाउन बाल दीवसको प्रभाविकारीता र वालबालीकाको अवस्थाका बारेमा आ आफनो धारणा राखेका थिए । कार्यक्रम अघि विभिन्न नारा सहितको पल्ेकार्ड बोकेका बाल बालिकाहरुले मन्थली बजार परिक्रमा समेत गरेका थिए ।


त्यसैगरि रामेछाप नगरपालीका वडा नं ८ वडा बाल संजालको आयोजना र वडा नं ८ को समन्वय तथा वातबरण संंरक्षण परियोजनाको आर्थिक सहयोगमा मा रामेछाप बजारमा भएको उक्त कार्यक्रममा वडा स्तरीय बाल बालीकाका लागि हाजिरी जबाफ प्रतियोगिता,नाटक तथा लोकगित प्रतियोगिताको समेत आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष केदार कार्किले विजयी बाल वालीकालाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अभिभावक सचेत बन्ने की ?

Next Post

मन्थलीको बोक्से भीरमा बोलेरो दुर्घटना, ३ को मृत्यू , १ घाईते

Next Post
मन्थलीको बोक्से भीरमा बोलेरो दुर्घटना, ३ को मृत्यू , १ घाईते

मन्थलीको बोक्से भीरमा बोलेरो दुर्घटना, ३ को मृत्यू , १ घाईते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...