Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थलीको बोक्से भीरमा बोलेरो दुर्घटना, ३ को मृत्यू , १ घाईते

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार, समाचार
0
मन्थलीको बोक्से भीरमा बोलेरो दुर्घटना, ३ को मृत्यू , १ घाईते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । काठमाण्डौबाट मन्थली हुँदै ओखलढुङ्गाको खिजिदेम्बा हिँडेको बोलेरो मन्थलीमा दुर्घटना हुँदा ३ जनाको मृत्यू भएको छ भने एक जना घाईते भएको छ । मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर स्थित बोक्सेको भिरमा जीप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

प्रदेश नम्वर ३–०१–०२३ च ३५१३ नम्वरको डबल क्याव बलेरो रामेछापको मन्थली स्थित बोक्सेको भिरमा दुर्घटना भएको हो । जिप दुर्घटनामा परि ओलखढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका  वडा नं–६ खिजीफलाटेका चालक लाक्पा शेर्पा उनकी श्रीमती  फुर्वा शेर्पा र गाडीधनी वाङछे शेर्पाको घटनास्थलमा नै मृत्यु भएको छ ।

लाक्पा शेर्पा उनकी श्रीमती  फुर्वा शेर्पाका छोरा १० वर्षिय बालक पेम्वा शेर्पा भने गम्भिर घाइते छन् । उनको मन्थली स्थित तामाकोशी अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारको लागि काठमान्डौ पठाइएको छ । जिप सडकवाट करिव ६ सय मिटर तल भिरमा खसेर क्षतविक्षत अवस्थामा रहेको छ । के–कती कारणले जीप दुर्घटना भएको सो बिषयमा अनुसन्धान भइरहेको र मृतकको शव घटनास्थलवाट निकाली पोष्टमाटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको  छ भने आफन्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दुई नगरमा मनाईयो बालदीवस

Next Post

गए सैजु,आए पहाडी

Next Post
गए सैजु,आए पहाडी

गए सैजु,आए पहाडी

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...